Email - US :  info@gantabyanepal.com

News & Events

September 4th2020

गन्तब्य द्वारा राहत बितरण ।

मित्र रमेश कार्की जि को अग्रसरतामा गन्तव्य नेपाल साउदी अरब मार्फत 3,737- रियल (102,506.83 एक लाख दुई हजार पाँच सय छ रुपैयाँ त्रियासी पैसा) बोनम्यारो पीडित कल्पना बाहिङ राईलाई बुझाएका थियौ । जो विभिन्न मिडियाहरु मार्फत यहाहरुलाई अवगत भएकोमा हामी बिश्वस्त छौ ।